Skip to main content
RSP Logo
राष्ट्रिय स्वतन्त्र पार्टीप्रथम राष्ट्रिय महाधिवेशन
  • गृहपृष्ठ
  • निर्वाचनबारे
  • मतदाता नावाबली
  • मतदान कसरी गर्ने
  • सूचना
  • सहायता तथा सहयोग
उम्मेदवार नामावली
प्रथम राष्ट्रिय महाधिवेशन

मतदाता नावाबली

दर्ता प्रबासी प्रतिनिधिहरू

यो प्लेटफर्ममा कसले मतदान गर्न पाउँछ?

यो वेबसाइट सबै सदस्य वा समर्थकका लागि खुला मतदान प्रणाली होइन। यो केवल आधिकारिक रूपमा स्वीकृत प्रबासी प्रतिनिधिहरूका लागि हो, जसको नाम निर्वाचन व्यवस्थापन समितिको प्रमाणित सूचीमा समावेश छ।

नावाबलीका मान्यताहरू

  • आधिकारिक रूपमा मान्यता प्राप्त प्रबासी प्रतिनिधि हुनुपर्छ।
  • दर्ता गरिएको मोबाइल नम्बर वा स्वीकृत प्रमाणीकरण माध्यम उपलब्ध हुनुपर्छ।
  • तोकिएको मतदान समयभित्रै मतदान गर्नुपर्छ।
  • एक मतपत्रमा एकपटक मात्र मान्य मतदान गर्न पाइनेछ।

आवश्यक तयारी

  • दर्ता गरिएको मोबाइल नम्बर र इमेल ठेगाना।
  • प्रतिनिधि कोड वा सदस्य सन्दर्भ नम्बर।
  • बसोबास गरिरहेको देश।

निर्वाचन सुरु हुनुभन्दा पहिले आधिकारिक मतदाता सूची यहाँ प्रकाशित हुनेछ।

RSP Logo

राष्ट्रिय स्वतन्त्र पार्टी

प्रथम राष्ट्रिय महाधिवेशन

आधिकारिक प्रबासी प्रतिनिधि मतदान पोर्टल

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • निर्वाचनबारे
  • मतदाता नावाबली
  • मतदान कसरी गर्ने
  • उम्मेदवार नामावली
  • सूचना
  • सहायता तथा सहयोग

सम्पर्क

इमेलinfo@rspnepal.org

फोन9851151706

सहायता समयबिहान ८:०० – साँझ ८:०० (नेपाल मानक समय)

विभागसूचना प्रविधि महाधिवेशन समिति

© २०२५ राष्ट्रिय स्वतन्त्र पार्टी। सर्वाधिकार सुरक्षित।

गोपनीयता नीतिसेवा सर्तहरूसुरक्षित डिजिटल मतदान प्लेटफर्म