Skip to main content
RSP Logo
राष्ट्रिय स्वतन्त्र पार्टीप्रथम राष्ट्रिय महाधिवेशन
  • गृहपृष्ठ
  • निर्वाचनबारे
  • मतदाता नावाबली
  • मतदान कसरी गर्ने
  • सूचना
  • सहायता तथा सहयोग
उम्मेदवार नामावली
प्रथम राष्ट्रिय महाधिवेशन

मतदान कसरी गर्ने

सुरक्षित रूपमा मतदान गर्नका लागि सरल चरणहरू

1

तपाईं प्रबासी प्रतिनिधिका रूपमा पात्र हुनुहुन्छ कि छैन भनेर पुष्टि गर्नुहोस्।

2

दर्ता गरिएको मोबाइल नम्बर वा पहिचान विवरण प्रविष्ट गर्नुहोस्।

3

OTP प्राप्त गरी लगइन गर्नुहोस्।

4

आवश्यक परे प्रतिनिधि प्रमाणीकरण प्रक्रिया पूरा गर्नुहोस्।

5

उम्मेदवार विवरण, सूचना, र मतदान निर्देशन पढ्नुहोस्।

6

मतदान खुला भएपछि मतपत्रको लिंक खोल्नुहोस्।

7

आफ्नो रोजाइको उम्मेदवार वा विकल्प चयन गर्नुहोस्।

8

अन्तिम सबमिट गर्नुअघि पुनः समीक्षा गर्नुहोस्।

9

एकपटक सुरक्षित रूपमा मतदान Submit गर्नुहोस्।

10

मतदान सफल भएको पुष्टि सन्देशको EMAIL सुरक्षित राख्नुहोस्।

महत्वपूर्ण: प्रत्येक दर्ता मतदाताले एकमात्र मत दिन सक्छन्। पेश गरिसकेपछि मत परिवर्तन गर्न सकिँदैन।

त्रुटि सन्देशहरू

  • मतदान समय सुरु भएको छैन।
  • मतदान समय समाप्त भइसकेको छ।
  • नेटवर्क अवरोध भएको छ।
  • यस मतपत्रमा मतदान गरिसकिएको छ।

सफलता सन्देश

तपाईंको मतदान सफलतापूर्वक दर्ता भयो।

मतदान गर्नुहोस्
RSP Logo

राष्ट्रिय स्वतन्त्र पार्टी

प्रथम राष्ट्रिय महाधिवेशन

आधिकारिक प्रबासी प्रतिनिधि मतदान पोर्टल

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • निर्वाचनबारे
  • मतदाता नावाबली
  • मतदान कसरी गर्ने
  • उम्मेदवार नामावली
  • सूचना
  • सहायता तथा सहयोग

सम्पर्क

इमेलinfo@rspnepal.org

फोन9851151706

सहायता समयबिहान ८:०० – साँझ ८:०० (नेपाल मानक समय)

विभागसूचना प्रविधि महाधिवेशन समिति

© २०२५ राष्ट्रिय स्वतन्त्र पार्टी। सर्वाधिकार सुरक्षित।

गोपनीयता नीतिसेवा सर्तहरूसुरक्षित डिजिटल मतदान प्लेटफर्म